दशौँ राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्रीको प्रष्टीकरण : सदस्यसचिव हटाउने सोच छैन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मङ्सिरमा कर्णालीमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा प्रष्टीकरण दिएका छन् ।  मुख्यमन्त्रीले प्रदेशका तर्फबाट गर्नुपर्ने दायित्व पुरा नरेको भन्दै आलोचना खेपिरहेका कँडेलले केन्द्रकै कारण अलमल भइरहेको

Source : https://www.ratopati.com/story/451133/chief-minister-clarifies-on-th-national-games-no-thought-of-removing-member-secretary