दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

तनहुँ । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।  राति बास बसेर बिहानै सूर्योदय

Source : https://www.ratopati.com/story/451611/tourists-flock-to-manungkot-as-dussehra-begins