दुर्गा प्रसाई पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो । उनलाई के कारणले पक्राउ गरिएको हो भन्ने स्पष्ट भइसकेको छैन । यसअघि सरकारको विरोधमा आन्दोलन गरेजका कारण उनी प्रशासनको निगरानीमा थिए ।

Source : https://www.dcnepal.com/2024/09/599990/