दोलखा र सिन्धुपाल्चोक जोड्ने डासेँ खोलाको पुल उद्घाटन

काठमाडौँ । दोलखाको शैलुङ–१ र सिन्धुपाल्चोकको लिसंखुपाखर–१ जोड्ने डासेँ खोला पुल उद्घाटन गरिएको छ ।  दोलखा–सिन्धुपाल्चोक–रामेछाप–काभ्रेको संगमस्थल डाँसेखोलामा पक्की मोटर पुल निर्माण सम्पन्न भएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्व बागमती प्रदेश बन

Source : https://www.ratopati.com/story/448586/bridge-connecting-dolakha-and-sindhupalchowk-inaugurated