निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

काठमाडाैं। निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच बैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ। यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट बिभागका प्रमुख ऋषिराम ढकालले हस्ताक्षर गरेका छन्। पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि […]

Source : https://www.dcnepal.com/2024/09/599961/