नेपालको कृषि क्षेत्र र दशैँ : अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण
काठमाण्डौ – यस वर्षको दशैँ घरघरमा भित्रिसकेको छ । बजारमा कपडा र सरसामान किनमेल गर्नेको घुइँचो लागेको छ । घरघरमा जमरा राख्ने काम भइसकेको छ । विभिन्न शक्तिपीठको पूजा गर्ने दैनिकी निरन्तर छ । विजयादशमीको दिन आफूभन्दा ठूला र मान्यजनको हातबाट टीका ग्रहण गरेर शुरू हुने टीकाटालो कोजाग्रत पूर्णिमासम्म चल्नेछ । यो पर्वमा विभिन्न परिकार बनाएर खाने, आफन्तकोमा टीका लगाउन जाने, परिवारका सबै सदस्य सकेसम्म एकै ठाउँमा भेला भएर बस्ने र खुशी बाँड्ने पुरानो परम्परा र संस्कृति रहेको छ । दशैँबारे सामाजिक र सांस्कृतिक बुझा...
Source : https://ujyaaloonline.com/story/107510/2024/10/6/nepal-agricultural-sector-and-dashain