नेपालमा खुला दिशामुक्त अभियानले सफलता पाएको छः मन्त्री यादव

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा खुला दिसामुक्त अभियानले उल्लेखनीय सफलता पाएको बताएका छन्। खानेपानी विभाग तथा अन्तर्राष्ट्रिय संस्था वाटर एडको सयुक्त आयोजनामा विश्व शौचालय दिवस, २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले नेपालले खुला दिसाको समस्यासँग लडेको र यस अभियानले उल्लेखनीय सफलता पाएको दाबी गरे। उनले भने, ‘खुला दिसाको अभ्यासले स्वास्थ्यमा प्रत्यक्ष जोखिम […]

Source : https://www.dcnepal.com/2024/11/612958/