नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित

काठमाडौं। नेपाल एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ। गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो। क्यानडामा सम्पन्न लिग-२ सिरिज र त्यसपछि टी-२० सिरिजको असफलतापछि पनि नेपालको हारको सिलसिला रोकिएको छैन। नेपालले लिग-२ सिरिजमा केबल १ अंक जोडेको थियो भने टी-२० सिरिजमा २ खेल ओमानविरुद्ध जितेको थियो। नेपालले यो अभ्यास […]

Source : https://www.dcnepal.com/2024/10/603083/