पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

-राम थापा कास्की । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा

Source : https://www.ratopati.com/story/454626/deserted-guerrilla-trek-even-during-tourist-season