पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडीतथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग

Source : https://www.ratopati.com/story/452225/bp-highway-reopened-after-landslide