पोखरा महानगरले मनपरी स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति खारेज

पोखरा । पोखरा महानगरपालिकाले २०८० फागुनमा विगतदेखि काम गर्दै आएका १२९ जना करार कर्मचारीलाई स्थायी नियुक्ति दियो । दुई चरण गरेर उनीहरू स्थायी भएका थिए । स्रोतका अनुसार ती कर्मचारीलाई स्थायी नियुक्ति दिँदा राम्रै आर्थिक

Source : https://www.ratopati.com/story/456085/pokhara-metropolitan-city-cancels-appointment-of--employees