प्यागोडा शैलीमा स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिँदै

स्वर्गद्वारी (प्यूठान)। प्यागोडा शैलीको वास्तुकला प्रयोग स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिन थालिएको छ। स्वर्गद्वारी आश्रमका संस्थापक हंशानन्द गिरी अर्थात् स्वर्गद्वारी महाप्रभुको समाधिस्थलमा सो मन्दिर निर्माण गर्न थालिएको हो। स्वर्गद्वारी आश्रमको लगानीमा आश्रम परिसरमा रहेको पुरानो मन्दिर भएको स्थानमा नयाँ मन्दिरको स्थापना गर्न थालिएको आश्रमका मुख्य कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिए। निर्माणका लागि सोमबार भूमि पूजा गरी […]

Source : https://www.dcnepal.com/2024/11/612955/