प्रदेश मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै

विराटनगर । अनुमति नलिइ जापान गएको विषय सार्वजनिक भएपनि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । उनी गत कार्तिक १३ गते कुटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएका थिए

Source : https://www.ratopati.com/story/456079/state-minister-lila-ballabh-adhikari-resigns