प्रहरी हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन, ७ जना पक्राउ
काठमाण्डाै – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सहकारी ठगी, सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । म्याद थपको बहस सकिएको छ । अब केहीबेरमा न्यायाधीश चन्द्रकान्त पौडेलले म्याद थपको निर्णय सुनाउनु हुनेछ । लामिछानेलाई हिरासतमुक्त गरेर पनि अनुसन्धान गर्न सकिने तर सरकारको प्र...
Source : https://ujyaaloonline.com/story/108503/2024/11/5/demonstration-in-pokhara-in-support-of-ravi