प्रि–ओपनिङ सेसनमा घटबढ भएन नेप्से, २६ लाखको कारोबार

काठमाडौँ । प्रि–ओपनिङ सेसनमा सेयर बजार स्थिर देखिएको छ ।  मंगलबार २६७७.४० विन्दुमा बन्द भएको परिसूचक बुधबारको प्रि–ओपनिङ सेसनपछि पनि सोही विन्दुमा कायम रहेको हो ।  यो दिन प्रि–ओपन सेसनमा ३७ स्टकको २६ लाख

Source : https://www.ratopati.com/story/456062/nepse-not-fluctuating-in-pre-opening-session-turnover-of-rs--million