बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, दैनिक दुई चरणमा काम

चितवन। चितवनको भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम जारी छ। रंगशाला निर्माण कार्य दशैंमा पनि राकिएको छैन। हालसम्म रंगशालाको १० प्रतिशत काम सकिएको छ। भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो। धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र […]

Source : https://www.dcnepal.com/2024/10/604850/