रोकिएन उपत्यकामा पटका पड्काउने क्रम

काठमाडौँ । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ । लगातार पटका पड्काउँदा नागरिकमा ध्वनी प्रदूषणसमेत भएको […]

Source : https://www.dcnepal.com/2024/11/609047/