बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
काठमाडौँ । बागमती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान सुरु गरिएको छ । ग्रामीण क्षेत्रका सडक प्रयोगकर्तालाई लक्षित गरेर बागमती प्रदेशका १० वटा जिल्लाका ग्रामीण क्षेत्रमा अभियान सुरु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी
Source : https://www.ratopati.com/story/455481/traffic-education-campaign-in-bammati-region