बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक
बैतडी। यहाँको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडादसैँको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ । यो वर्ष महाष्टमी र महानवमी एकैदिन परेकाले हिजो र आज जात्रा लागेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। नेपाल पञ्चाङ्ग निर्णायक विकास […]