भारतसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने सहमति भयो : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् । बुधबार तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका उनले यस्तो बताएका हुन् ।  मन्त्री खड्काले भारत

Source : https://www.ratopati.com/story/456164/agreement-reached-with-india-to-take-forward-pancheshwor-hydropower-project-soon-minister-khadka