माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहकाे छ।  आइतबार बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एसिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा

Source : https://www.ratopati.com/story/448629/maoist-centres-south-asia-organising-committee-meeting-underway