माओवादी पदाधिकारी बैठकमा स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । महाधिवेसनवाट पारित भएको विधानमा बिबाद देखा परे पछि त्यसलाइ संशोधन गर्ने देखी आगामी, केन्द्रीय समिति बैठकको तयारीका बारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ । साथै, मंशिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठक […]

Source : https://www.dcnepal.com/2024/11/612440/