माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम-कार्ड सेवा
काठमाडौं। डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम् प्रविधीमैत्री उपकरण संचालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम-कार्डको सुविधा सगौरव संचालनमा ल्याएको छ। यस एम-कार्ड सेवा मार्फत बैंकका ग्राहक महानुभावहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, […]