यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ४५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ। कालो अंगुर ३८०, अम्बा १५० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ। यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १००, भारतीय मेवा ४० किवि र आभोकाडो […]

Source : https://www.dcnepal.com/2024/11/612430/