रुसी सेनामा कार्यरत माओवादी पूर्वलडाकुको अनुभव : त्यो लडाइँ र यो लडाइँ !

 शाहवंशीय निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य र जनवादी गणतन्त्रको स्थापना गर्ने उद्देश्य राखेर २०५२ फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी माओवादीले दीर्घकालीन जनयुद्धको उद्घोष गर्‍यो। जनयुद्धको उद्घोषसँगै देशमा सदियौँदेखि वर्गीय जातीय, क्षेत्रीय तथा लैङ्गिक विभेदको सिकार

Source : https://www.ratopati.com/story/458200/the-experience-of-a-maoist-ex-combatant-working-in-the-russian-army-that-battle-and-this-battle