लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।  अदालतले मंगलबार उनलाई ५ दिन हिरासतमा

Source : https://www.ratopati.com/story/458359/court-permission-to-keep-lilaballav-in-custody-for-5-more-days