वायु प्रदूषणको जोखिम सुरु, स्थानीय तहबाटै नियन्त्रणको पहल गर्न विज्ञको सुझाव
काठमाडौँ । नेपालमा बर्सेनि चिसो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिन थाल्छ । चिसो बढ्दै जाँदा न्यानो हुनका लागि काठ दाउरामात्रै नभइ प्लास्टिक तथा टायर बालेरसमेत आगो ताप्ने गरिन्छ । यसरी आगो बाल्दा निस्कने