विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत विरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले विपद् न्यूनीकरण र त्यसको […]

Source : https://www.dcnepal.com/2024/10/603381/



Related Posts