विश्व बैंकले २० अर्ब ऋण सहयोग दिने

काठमाडौं। बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ। विश्व बैंकको सञ्चालक समितिले ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ। विश्वबैंकले जारी गरेको विज्ञप्तिमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो […]

Source : https://www.dcnepal.com/2024/10/604039/