विश्व महामारी सम्झौता समतामूलक र सहकार्ययुक्त बनाउन आग्रह
काठमाण्डौ – विश्व महामारी सम्झौता समतामूलक र सहकार्ययुक्त बनाउन नेपालले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् । यही नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठनले गर्न लागेको विश्व स्वास्थ्य महामारी सम्झौता सम्मेलनमा महामारीविरुद्ध लागू हुने विश्वव्यापी सुरक्षामा एशियाली देशको पहुँच सुनिश्चितताका लागि पहल हुनुपर्ने उनीहरूको भनाइ छ । महामारीविरुद्ध विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नका लागि आवश्यक पहल गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेशन (एएचएफ) नेपालले विश्व स्वास्थ्य महामारी सम्झौतामा क्षेत्रीय देशहरूको समतामूलक पहुँचको स...
Source : https://ujyaaloonline.com/story/108535/2024/11/6/urges-to-make-global-pandemic-agreement-equitable-