वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार

Source : https://www.ratopati.com/story/448415/birgunj-customs-collects-rs--billion-revenue-in-two-months