कवि पुडासैनीको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’मा गतिशील प्रतिकृतिहरू

समकालीन वा आधुनिकोत्तर युगमा नेपाली कविताको खेती विश्वव्यापी बन्न गइरहेको पाइन्छ । नेपाली भाषा समाजको अधिकाधिक आधिपत्य रहेको नेपाल–भारत देशहरूपछि आज अमेरिका, इङ्ल्यान्ड, फ्रान्स, जापान, चिन, म्यानमार, थाइल्यान्ड, इजरायल, रुस, अफ्रिका, अस्ट्रेलिया, अबुधाबी, सिङ्गापुर, पोर्चुगल,

Source : https://www.ratopati.com/story/448436/dynamic-replicas-of-poet-pudasainis-wife-walking-on-main-street