श्रीलंकाको राष्ट्रपति निर्वाचन: दिसानायक अगाडि, विक्रमासिंघे तेस्रो स्थानमा

काठमाडौं। श्रीलंकाको राष्ट्रपति निर्वाचनको नजिता आउने क्रम शुरु भएको छ। अहिलेसम्म प्राप्त नजिता अनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकले ५२ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन्। त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २३.९ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेले १६.८ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा […]

Source : https://www.dcnepal.com/2024/09/599888/