गार्खाकी प्रतिभा पुलामी मगर मिसेस मंगोल नेपाल २०२४ बनिन्

काठमाडौं। मिसेस मंगोल नेपालको १० औ संस्करण मिसेस मंगोल नेपाल २०२४ को ताज गार्खाकी प्रतिभा पुलामी मगरले आफ्नो शिरमा पार्न सफल भएकी छिन्। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा शनिवार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा प्रतिभाले चाँदीको ताज पहिरिएकी थिइन्। ताजसँगै उनले सन् २०२५ मा टोकियो जापानमा हुने इन्टरनेशनल नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड कार्यक्रममा इन्ट्री […]

Source : https://www.dcnepal.com/2024/09/599942/