‘इयुसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसिप’ हुँदै, ४१ टिम सहभागी हुने

काठमाडौँ / नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (इयुसेबोन) ले असोज ११ र १२ गते इयुसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसिप २०२४ प्रतियोगिता आयोजना गर्ने भएको छ

Source : https://arthadabali.com/2024/09/22/65480



Related Posts