मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने

ककाठमाडौं। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ मा देशका विभिन्न भागका २९ महिलाबीच अन्तिम स्पर्धा हुने भएको छ। राजधानीमा हालै आयोजित अडिसनबाट मिसेस नेपाल वर्ल्ड २०२४ को अन्तिम स्पर्धाका लागि २९ जना महिला छानिएका हुन्। यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २-२ पटक क्यान्सर जितेको […]

Source : https://www.dcnepal.com/2024/09/599945/