श्रीलङ्कामा अनुरा कुमारा दिसानायकेले लिए राष्ट्रपतिको शपथ

कोलम्बो । श्रीलंकामा अनुरा कुमारा दिसानायकेले नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।  ५६ वर्षका दिसानायकेले प्रधानन्यायाधीश जयन्ता जयसूरियासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  उनी वामपन्थी दल नेशनल पिपुल्स

Source : https://www.ratopati.com/story/448766/anura-kumara-dissanayake-takes-oath-as-sri-lankas-president