प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत भए हुनेरहेछ : उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान अपरिवर्तनीय नहुने भन्दै संशोधन गर्ने विषयहरू धेरै भएको बताएका छन् ।  सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यसअघि दुई पटक संविधान संशोधन भैसकेको बताए

Source : https://www.ratopati.com/story/448829/the-number-of-ministers-in-the-province-will-be--percent-vice-chair-pandey