प्रमाण संकलन नगरी पक्राउ गरेको दाबी गर्दै प्रसाईँका छोराले दर्ता गराए बन्दीको निवेदन, भोलि पेसी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपराधको कुनै प्रमाण नै संकलन नगरी हचुवाको भरमा पक्राउ गरिएकाले तत्काल रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतमा उनलाई रिहाइको

Source : https://www.ratopati.com/story/448827/prasais-son-lodges-a-petition-claiming-that-he-was-arrested-without-collecting-evidence