निर्माण व्यवसायीहरूले गरे लुम्बिनी विकास क्षेत्रको प्रवेशद्वार बन्द

बुटवल । १० महिनादेखि भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूले सोमबार लुम्बिनी विकास क्षेत्रको प्रवेशद्वार बन्द गरेका छन् । मायादेवी मन्दिर प्रवेश गर्ने ठाउँसहित अरू संरचना अवलोकनको लागि जाने गेटहरूमा अवरोध गरिएको हो ।  व्यवसायीहरूले निर्माण

Source : https://www.ratopati.com/story/448832/builders-close-entrance-to-lumbini-development-area