सद्भावको पर्व बन्दै छठ

महेन्द्रनगर (धनुषा)। छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ। जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ। त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो। अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि […]

Source : https://www.dcnepal.com/2024/11/609097/