सरिता तिवारीका तीन कविता

१) एउटा झोँक कविता देउता बन्न खोज्नेको नाममा  मूर्तिको विरोध गर्दागर्दै  देवत्वको भत्र्सना गर्दागर्दै धर्म अफिम हो भन्दाभन्दै  जब बन्छन् लेनिन र स्टालिनका सालिक  निश्चित हो, कालान्तरमा  ढालेको हो समयले कुनै समयका जननायकको  ‘देवतातुल्य’

Source : https://www.ratopati.com/story/448431/three-poems-by-sarita-tiwari