सर्वोच्चका उपरजिस्ट्रार घिमिरे भन्छन्, ‘बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु’

काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् । बार अध्यक्ष घिमिरेविरुद्ध उपरजिस्ट्रार घिमिरेले अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए । तर, फेसबुकमा स्टाटस लेखेर उक्त प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो […]

Source : https://www.dcnepal.com/2024/10/602608/



Related Posts