सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

नयाँ दिल्ली। एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवंगत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ। बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन्। रतनले परिवारद्वारा सञ्चालित टाटा समूह संगठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए। आफ्नो निधन हुदाँसम्म रतन […]

Source : https://www.dcnepal.com/2024/10/604517/