स्थानीय तह उपनिर्वाचनमा जनमत पार्टीले दियो १६ स्थानमा उम्मेदवारी
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा जनमत पार्टीले १६ स्थानमा उम्मेदवारी दिएको छ । आइतबार जनमत पार्टीले १६ स्थानमा मनोनयन दर्ता गराएको हो । कीर्तिपुर नगरपालिकाको मेयरसहित १६ स्थानमा उम्मेदवारी