स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध
काठमाडौँ । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आबद्ध भएका छन् । आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी
Source : https://www.ratopati.com/story/455953/-citizens-are-involved-in-health-insurance-program