हवाई भाडामा ब्रह्मलुटले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

काठमाडौँ । मेनपावर व्यवसायी हरि थापाले केही समय अगाडि काठमाडौँबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले टिकट काटे । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि उनले ३० हजारदेखि बढीमा ४० हजार रूपैयाँमा हवाई टिकट

Source : https://www.ratopati.com/story/456391/workers-going-for-foreign-employment-in-trouble-due-to-loot-of-air-fare