ह्वाईट हाउसदेखि सिनेट र प्रतिनिधि सभासम्मै ट्रम्पको पार्टी अगाडि
वासिङ्टन डीसी । कयौँ दशकपछि अमेरिकी चुनावमा रिपब्लिकन पार्टीको झन्डा फहरिने देखिएको छ । लामो समययता पहिलो पटक हो कि रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा बस्नुको साथै अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा पनि