३ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो ।
Source : https://www.ratopati.com/story/458329/4-trillion-remittances-received-in-3-months