‘त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाको कुरा छ, पूरै गर्न सक्दैनौँ’

काठमाडौँ । आठ महिनाअघि मेरिटोक्रेसीमार्फत त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनेका प्रा.डा. केशरजंग बराललाई विश्वविद्यालयमा देखिएका विद्यमान समस्या र तिनको समाधानमा केन्द्रित रहेर केही प्रश्न राखेका छौँ ।  तपाईंले आउँदा विश्वविद्यालयमा के–कस्ता समस्या थिए ?

Source : https://www.ratopati.com/story/456295/there-is-talk-of-restructuring-tribhuvan-university-we-cant-completely-do-it